तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठको निर्वाचन क्षेत्रीय कार्यालयको शुक्रबार शुभारम्भ गरिँदै ।
यसअघि नेकपा एमालेका सांसद रहेका श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा गएपछि बोर्ड फेरिएको छ ।
तस्वीर : कृष्ण न्यौपाने/रासस