२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नैसर्गीक अधिकारलाई राष्ट्रियता र राजनीतिसँग जोड्न हुँदैन सांसद भण्डारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टीका शरतसिंह भण्डारीले नागरिकता विधेयक कुनै नौलो विषय होइन भन्दै प्रमाणीकरणका लागि नागरिकता विधेयकमा जुन विषय गएको छ राष्ट्रपतिबाट त्योसँग सम्बन्धित भएर सन्देश नआएको बताउनुभयो ।

नागरिकतालाई राष्ट्रियता र राजनीतिक एजेन्डासँग जोडेर कहिलेसम्म राजनीति गर्ने भन्दै उहाँले नेपालीले नागरिकता पाउनुपर्ने नैसर्गीक अधिकारलाई राष्ट्रियता र राजनीतिसँग जोड्न हुँदैन भन्नुभयो ।