५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक: पुन: बिचार नगरी बिहिबारको बैठक बाट पारित गर्ने तयारी



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रपतिले संसदमा पुनःविचारको लागि फिर्ता गरेको नागरिकता विधेयक कुनै परिमार्जन नगरी बिहिबारको प्रतिनिधिसभाको बैठक बाट पारित गर्ने तयारी गरेको छ ।

संसद सचिवालयका अनुसार गृह मन्त्री बालकृष्ण खाँडले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता पहिलो शंसोधन बिधेयक २०७९ लाई पारित गरियोस भन्ने प्रस्ताब पेश गर्ने कार्यसुचि रहेको छ ।

मंगलबार सत्तागठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेका् थियो ।