१३ श्रावण २०८३, बुधबार
,
Latest
उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह संसदीय सुनुवाइ समितिको बैठक बस्दै विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाद्वारा केन्द्रीय सदस्यमा १० जना मनोनित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय कार्य समिति सदस्य पदमा मनोनीत गरेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

को–को परे मनोनित मा ?

(१) किरण यादव (महोत्तरी)
(२) राधा घले (काठमाडौं)
(३) धना खतिवडा (ललितपुर)
(४) उर्मिला थपलिया (धादिङ्ग)
(५) रुक्मीणी कोइराला (मोरङ्ग)
(६) कल्याणी रिजाल (काठमाडौं),
(७) गोमा भट्टराई (झापा)
(८) गंगा शाही (रुपन्देही)
(९) लक्ष्मी खतिवडा (सुनसरी)
(१०) सीता देवकोटा (नवलपुर)