१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको बिरोधमा सडक तताउने मात्रै होइन बाल्छौं: झलनाथ खनाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले गठबन्धन बन्ने र भत्किने कुरा ठूलो नभएको बताउनु भएको छ । विहीबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संवाददाताहरूसँग कुरा गर्दै खनालले भन्नुभयो  ‘आवश्यक परे सडक तताउने मात्रै होइन, बाल्छौं पनि ।’

नेता खनालले एमसीसीबारे जति छलफल भए पनि कुरा नमिल्ने दाबी समेत गर्नुभएको छ । उहाँले भन्नुभयो ‘एमसीसीको कुरा कहिल्यै मिल्दैन । एकथरी महाशक्तिका पछि लागेका छन्, हामी देशको सार्वभौमिकता जोगाउन लागेका छौं ।’