१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर जुम्लामा चट्याङमा परी रावतको मृत्यु आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेशका ११ सांसदले एमाले छाड्दै नेकपा एस रोजे (सूचीसहित)



अ+ अ-

काठमाडौं । वागमती प्रदेशसभाका नेकपा एमालेबाट निर्वाचित ११ जना प्रदेशसभा सदस्यले एमाले छाड्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

योसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । शाक्यले ३५ दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

यी हुन् नेकपा एस रोज्ने सांसदहरू 

१. राजेन्द्र पाण्डे

२. मुनु सिग्देल

३. वसुन्धरा हुमागाईं

४. लक्ष्मण लम्साल

५. राजेन्द्रमान श्रेष्ठ

६. पार्वती सिलवाल

७. ईन्द्रमाया गुरुङ

८. माधव पौडेल

९. वसन्त मानन्धर

१०. कुसुमकुमार कार्की

११. रमा आले मगर