काठमाडौं । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रिले आमाको प्रेरणाले आपूm फुटबलमा आएको बताएका छन् ।
नेपाल र भारतबीच हुने मैत्रिपूर्ण खेल अघि भएको पत्रकार सम्मेलनको क्रममा विषेशष प्रशंसगमा सुनिलले आमाको प्रेरणाले आपूm फुटबल जोडिएको बताएका हुन । आमाको स्पोर्टस कल्चरबाट फुटलमा लाग्ने वातावरण मिलेको बताए ।
पिताको सिपाही जागिरको सिल सिलामा भारतमा नै हुर्किएका सुनिलले भारतीय राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका छन् । उनका नातेदार नेपाल झापा, पोखरा र काठमाडौंमा छन् । फुटबल खेल सकिएपछि मिलेको खण्डमा नेपालमा भएका आफन्तलाई भेट्न कोशिस गर्ने बताएका छन् ।
भारत देशको भए पनि सुनिल नेपाल राम्रो सँग बोल्न सक्छन र नेपाल प्रति उनको बेग्लै माया छ ।