१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक बस्दै , एमसीसी बारे छलफल हुने



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथी  छलफल हुने भएको छ।अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।तर अर्थमन्त्री शर्मा प्रस्ताब टेबल गनर्ने दिन कुनै न कुनै बहानमा अनुपस्थित हुदै आउनु भएको छ ।

गत आईतबार प्रस्ताब पेश गर्ने समयमा उहाँ "प्राबिधिक रुपमा बिरामी" पर्नु भएको थियो भने बिहिबार छलफलका लागि टेबल गर्ने पूर्बनिर्धारित कार्यसूचि भएपनि त्यसलाई छल्न पर्वत पुग्नु भएको थियो । प्राबिधिक रुपमा हाल सम्म कायम रहेको सत्ता गठबन्धन बाट एमसीसी पास गर्न सहयोग र समर्थन नपाउने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमाले संग सहकार्यको प्रस्ताब गर्नुभएको छ ।  

नेपाली काग्रेस र एमालेका शीर्षतह बीच निरन्तर सम्वाद भै रहेको छ  । उता सत्तारुढदलहरुले भने भातृ संगठनलाई सडकमा उतारेर प्रदर्शन गरिरहेका छन् ।