२० भाद्र २०८३, शनिबार
,
Latest
‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

यतीको विमान उडेलगत्तै इन्जिनमा खराबी देखिएपछि आकस्मिक अवतरण



फाइल फोटो
अ+ अ-

काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी आएको छ ।

आज बिहान पोखरा विमानस्थलबाट काठमाडौंका लागि भनेर उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन जहाजमा समस्या आएको हो ।

४५ जना यात्रु सवार जहाजको इन्जिनमा उड्दाउड्दै समस्या देखिएपछि जहाजलाई सकुशल अवतरण गराइएको हो ।

जहाज ८ बजेर ५४ मिनेटमा विमानस्थलबाट टेकअफ भएको थियो । इन्जिनमा समस्या देखिएपछि पाइलटले खबर गरेसँगै जहाज उडेको ६ मिनेटमै विमानस्थलमै सुरक्षित अवतरण गराइएको थियो ।