५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव चिह्न गाई माग्दै कमल थापा सर्वोच्चमा



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालले सर्वोच्च अदालतमा चुनाव चिह्न गाई माग्दै रिट दायर गरेको छ । पार्टी अध्यक्ष कमल थापाले चुनाव चिह्न ‘गाई’ माग्दै बिहीबार रिट दर्ता गराएका हुन् ।

मुद्दाको सुनुवाई शुक्रबार हुने बताइएको छ । राप्रपा नेपालको सुरुमा चुनाव चिह्न गाई नै थियो । राप्रपासँग एकीकरण भएपछि गाई चुनाव चिह्न राप्रपाको भएको छ ।

राप्रपाबाट पुनः विभाजित भई राप्रपा नेपाल भएपछि पार्टीले गत स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न ‘तीर’ पाएको थियो ।