२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखमा सत्ता गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल उठ्ने



अ+ अ-

काठमाडौँ । उपसभामुख पदका लागि नेपाली कांग्रेसले सांसद पुष्पा भुसाललाई उठाउने भएको छ । सत्ता साझेदार दलहरुबीच उपसभामुख पद नेपाली कांग्रेसलाई दिने करिब सहमति भएको बताइएको छ ।

कांग्रेसले उपसभामुखमा भुसाललाई उठाउने करिब टुंगो लगाइसकेको बताइएको छ ।

प्रतिनिधिसभामा सभामुख पुरुष भए महिला उपसभामुख र महिला सभामुख भए पुरुष उपसभामुख बनाउनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा हुनुहुन्छ ।

निर्वाचन कार्यतालिकाअनुसार यही असार ३१ गते उपसभामुखको चयन हुनेछ ।