२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणः सरकारलाई योगेशको चार प्रश्न



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ र प्रधानमन्त्री शेर बहादुर देउवाको भेटपछि सरकारलाई प्रश्न गरेका छन् ।

नेता भट्टराईले भेटमा प्रधानमन्त्री देउवाले चिनबाट ऋण नलिने, अनुदानमात्र लिने भनेको समाचार सार्वजनिक भएको बताउँदै उक्त भनाई सत्य हो भने सरकारले त्यसबारे स्पष्ट गर्नुपर्ने बताएका हुन् ।

‘के अब नेपालले कुनै पनि मुलुक र अन्तर्राष्ट्रिय वित्तिय निकायबाट ऋण नलिने नीती लिएको हो ? हो भने यो निती सरकारले हालै संसदमा पेश गरेको नीती तथा कार्यक्रममा किन नलेखेको ? यो नीती मन्त्रिपरिषदले पास गरेको हो भने आजसम्म किन सार्वजनिक जानकारी गराइएन ?’ उनले प्रश्न गरेका छन् ।

नेपालले कुनै पनि शक्ति राष्ट्रको छाता नओड्ने र भूराजनीतिक द्वन्द्वबाट टाढै रही त्यसैमा नेपालीको स्वतन्त्र अस्तित्व रहने उनको भनाई छ ।

उनले लेखेका छन् –