२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य मनोनीत (सूचीसहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य मनोनयन गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार जारी गरेको अपानि–४ मा मनोनयन गरेका सदस्यहरुको नाम खुलाइएको हो ।

संयोजकको सिफारिशका आधारमा केन्द्रीय कमिटीले ५१ जना सदस्यहरुको नाम मनोनयन गरेको हो ।

१. केशवराज गजुरेल – झापा
२. मोहिनी खनाल – झापा
३. जानुका शिवाकोटी – झापा
४. विष्णुप्रसाद दाहाल – मोरङ्ग
५ देउमान विष्ट – ताप्लेजुङ
६. चैतन्य सुब्बा – ताप्लेजुङ
७. गुरुप्रसाद खतिवडा – तेह्रथुम
ड. सुन्दर सुवेदी – पाँचथर
९. डम्बर रेग्मी – सुनसरी
१०. सुरेन्द्र बोगटी – ओखलढुङ्गा
११. रञ्जना घिमिरे – ओखलढुङ्गा
१२. बबिता दास कर्ण – सिराहा
१३. किरण कार्की – धनुषा
१४. राजेन्द्रप्रसाद चौधरी – सप्तरी
१५. युवराज बोहोरा – बारा
१६. ठाकुर बास्कोटा – काभ्रे
१७. सरोज गजुरेल – सिन्धुपाल्चोक
१८. रामप्रसाद रिमाल – दोलखा
१९. राम पाण्डे – दोलखा
२०. पुस्कर खाती – दोलखा
२१. मोहन के.सी. – रामेछाप
२२. लक्ष्मी न्यौपाने – रामेछाप
२३. ध्रुव श्रेष्ठ – सिन्धुली
२४ उदय सुनुवार – सिन्धुली
२५. शिशिर अर्याल – नुवाकोट
२६. हेरम्बराज कँडेल – धादिङ
२७. सिताराम दाहाल – मकवानपुर
२८. रामचन्द्र भण्डारी – पाल्पा
२९. रामहरी शाही – पाल्पा
३०. विष्णु आचार्य – अर्घाखाँची
३१. गोपाल खनाल – अर्घखाँची
३२. टिकाराम साप्कोटा -गुल्मी
३३. शुशिल भट्टराई – गुल्मी
३४. तारानाथ ढकाल – रुपन्देही
३५. कनैयालाल चौघरी – कपिलवस्तु
३६. राजुराम धिकारी – कास्की
३७. दिलबहादुर थापा मगर – तनहुँ
३८. निर्मल अधिकारी – गोर्खा
३९. चेतनारायण पौडेल – बाग्लुङ
४०. खिमानन्द सिग्देल – स्याङजा
४१. शुशील वि.क. – स्याङजा
४२. माधव पौडेल – नवलपुर
४३. नारायण आचार्य – कास्की
४४. डम्बर कार्की – दैलेख
४५. राजेन्द्रबाबु चन्द – सल्यान
४६. पुजा बस्नेत – जाजरकोट
४७. चित्र हमाल – कालिकोट
४८. द्वारिका भट्टराई (अनुप) – अछाम
४९. ईशु भट्ट – कन्चनपुर
५०. भैरब बोहोरा – अछाम
५१. पूर्णिमा गिरी – बाजुरा