१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठक सुरु



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालयमा केही बेरअघि सुरु भएको हो ।

आजको बैठकमा भातृ तथा सुभेच्छुक संस्थाको पूर्णताको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा भोलि बस्ने कार्यसम्पादन समितिको बैठकको एजेण्डाबारे छलफल हुनेछ ।

बैठकमा डा शेखर कोइराला पक्षका नेताहरु भने सहभागि छैनन् । कोइराला पक्षका नेताहरु भने आगामी रणनीतिका बारेमा छुट्टै छलफलमा जुटेका छन् ।