१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विश्वप्रकाश: गगनले प्रधानमन्त्रीमा दाबी गरे मेरो समर्थन रहन्छ

विश्वप्रकाश: गगनले प्रधानमन्त्रीमा दाबी गरे मेरो समर्थन रहन्छ
file
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे आफ्नो समर्थन रहने अर्का महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

अहिले महामन्त्री शर्मा अमेरिका भ्रमणमा छन् । कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्नियामा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले सांसद र मन्त्रीसमेत भइसकेका गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको बताए ।

५० वर्षमुनिको उमेर समूहबाट प्रधानमन्त्रीमा गगन थापाले दाबी गर्नु स्वाभाविक भएको भन्दै उनले यसमा आफूहरुबीच जुनियर र सिनियरको कुरै नआउने बताए ।

महामन्त्री थापाले आगामी प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री बन्न कांग्रेसमा संसदीय दलको नेता बन्नुपर्ने भएकाले थापाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।