५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हप्ताभित्र प्रगति विवरण बुझाउन माओवादी मन्त्रीहरुलाई प्रचण्डको निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई एक साताभित्र आआफ्नो मन्त्रालयको प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको छ ।

पार्टीबाट गएका मन्त्रीहरुले राम्रो काम पनि गरेको तर धेरै नकारात्मक कुराको मात्र प्रचार भएको भन्दै उहाँले मन्त्रीहरुले हासिल गरेका राम्रा उपलब्धिलाई जनतामा लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्रीहरुले हासिल गरेका उपलब्धिहरुलाई पार्टी हेर्डक्वार्टरमा बुझाए त्यसलाई आगामी निर्वाचनमा जनतासामु लगेर ती उपलब्धिलाई स्थापित गर्न सकिने उहाँको भनाइ थियो ।




भर्खरै