२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिबाट बैठक सुरू भएको हो ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमालेले जनाएको छ ।