२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ लाख मात्र खोप आयो, ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने



अ+ अ-

काठमाडौँ । नेपालमा थप करिब २४ लाख मात्रा फाइजर खोप आइपुगेको छ । ती खोप ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकालाई लगाइने छ । स्वास्थ्य सेवा विभागका अनुसार ती खोप आइतबार आइपुगेको हो ।

अहिले खोप अभियान जारी रहेका २७ जिल्लामा ती खोप पठाइने बताइएको छ । २७ जिल्लामा खोप लगाउन छुटेका बालबालिकालाई ती खोप लगाइने छ ।

यसअघि यही असार ६ गते सरकारलाई २२ लाख मात्र खोप प्राप्त भएको थियो ।