२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भयोः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भएको बताउनुभएको छ । १९औँ धान दिवका अवसरमा भक्तपुरको सिरुटारमा आयोजना गरिएको रोपाइँ महोत्सवमा उहाँले प्लटिङ सिस्टमका कारण नेपालमा खेतीपातीमा समस्या भएको बताउनुभयो ।

‘प्लटिङ सिस्टमका कारण जथाभावी बस्ती बसालिएको छ भन्दै उहाँले कहाँ बस्ती, कहाँ खेती भन्ने नै गोलमाल भइराखेको बताउनुभयो ।

अध्यक्ष ओलीले भूबनोट र हावापनीअनुसार नेपालमा धानबाली उपयुक्त हुने बताउनुभयो । धानको व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उहाँको भनाइ थियो ।