काठमाडौँ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८०को लागि बजेट ल्याएको छ । महानगरले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको हो ।
ललितपुरका मेयर चिरिबाबु महर्जनले प्रस्तुत गरेको बजेटमा कल सेन्टर चलाउने कुरा समेटिएको छ ।
यस्तै, महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले लिएको छ ।