१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै , एमसीसी माथिको छलफल अघि बढाइने



अ+ अ-

काठमाडौं  । प्रतिनिधिसभाको  बैठक बस्दैछ।बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी माथिको छलफल अघि बढाइने भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने रहेको छ ।

 यस अघि  बिहान साढे ११ बजे  कार्यव्यवस्था परामर्श समिति बैठक बस्दैछ । यस अघि संसदमा एमसीसी टेबल गर्ने समयमा अथर्ममन्त्री शर्मा 'बिरामी" भएको भन्दै अनुपस्थित हुनु भएको थियो भने बिहिबारको बैठक छल्न उहाँ पर्बत पुग्नु भएको थियो ।