४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबारदेखि निजी क्षेत्रका सबै उडान बन्द हुने



file photo
अ+ अ-

काठमाडौँ । भोलि बुधबारदेखि निजी क्षेत्रका आन्तरिक तथा बाह्य सबै उडान बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघले निजी क्षेत्रविरुद्ध पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पूर्वाग्रही साँधेको भन्दै सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।

संघले सो सम्बन्धमा केही बेरमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ । मन्त्री आलेले निजी क्षेत्रका विमानहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर पार्किङ गर्नुपर्ने निर्णय गरेपछि निजी क्षेत्रका वायुसेवाहरुले त्यसको विरोध गरेका छन् ।