५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड प्रस्थान



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । नितान्त पारिवारिक यस भ्रमणमा पूर्वरानी कोमल पनि रहनुभएको छ ।

पूर्वराजा शाह करिब तीन साताको भ्रमणको मिति निर्धारण गरी थाइल्याण्ड प्रस्थान गर्नुभएको हो।

थाइल्याण्डमा नै अध्ययन गरिरहेका नाति हृदयेन्द्र र नातिनीपूर्णिका र कीर्तिकालाई भेट्न शाह थाइल्याण्ड प्रस्थान गर्नुभएको हो ।




भर्खरै