१७ असार २०८३, बुधबार
,
Latest
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधकाबीच संसदमा विनियोजन विधेयक पेश



अ+ अ-

काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक पेश भएको छ।

सभामुख अग्नि सापकोटाले बैठक सुरु हुने वित्तिकै अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिस्थापन विधेयक पेश गर्न समय दिएका थिए। 

यता सभामुखले समय दिए लगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गर्दै बेल घेरेका छन् । सभामुख सापकोटाले विनियोजन विधेयक पारित भएको जानकारी दिएका छन् ।