५ पुष २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भुटान बिच प्रतिष्पर्धा हुदैँ



अ+ अ-

मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ ।

खेल बिहान ११ बजेबाट शुरु भएको छ । अहिले भुटानले ब्याटिङ गर्दै छ । भुटानको सात ओवरमा २९ रन भएको छ भने एक विकेट गएको छ । मनिषा कुमारी उपाध्यायले एक विकेट लिदै पेमा याङ्चेनलाई आउट गरेकि हुन् ।

नेपाल आज दोस्रो जितको खोजिमा छ । यसअघिका दुई खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो भने यूएईसँग ८ रनमा अलआउट भएको थियो । यूएईसँग नेपाल १० विकेटले पराजित भएको थियो ।

त्यस्तै भुटान भने पहिलो जितको खोजिमा छ । यसअघिका दुवै खेलमा भुटानले हारेको छ ।