३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भवनमा मन्त्रिपरिषद बैठक बस्दै



अ+ अ-

काठमाडौँ। आज मन्त्रिपरिषद बैठक बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। 

प्रतिनिधि सभाको आजको पहिलो बैठकपछि बैठक बस्न लागेको संस्कृति मन्त्री प्रेम आलेले जानकारी दिए। सो बैठकले ५ दलीय गठबन्धनले तयार गरेको एमसीसी सम्बन्धि ११ बुँदे व्याख्यात्मक घोषणा अनुमोदन गर्नेछ।

मन्त्रिपरिषद बैठकपछि आजै बस्ने प्रतिनिधि सभाको दोश्रो बैठकले अमेरिकी सम्झौता पारित गर्ने मन्त्री आलेले जानकारी दिए।