२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा केपी ओली: नीति तथा कार्यक्रममाथि छलफल -लाईभ



अ+ अ-


काठमाडौं । प्रमुख प्रतिपक्षदलका नेता एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सरकारको कडा आलोचना गर्नुभएको छ ।