१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
c
माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहाले पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँलाई जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले स्वागत गर्नुभयो । रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममार्फत कुशवाहा जनमत पार्टीमा प्रवेश गरेपछि जनमत पार्टीले आगामी वैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा पार्टीबाट