४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
७८ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं। सरकारले एकै पटक ७८ सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सरुवाको सूची सार्वजनिक गरेको हो । संघीय मामिलाका सहसचिव पदमकुमार श्रेष्ठको अर्थ मन्त्रालयमा सरुवा भएको छ । यस्तै, संघीयकै दिलिपकुमार गौतमको पनि अर्थ मन्त्रालयमा सरुवा भएको छ