५ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो

चितवन। चितवन निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका-१५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जमिनमा रङ्गशाला निर्माण भइरहेको हो । भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार चार वटा प्यारापिट (रङ्गशालामा दर्शक बस्नका लागि तह तहमा बनाइएको