४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनाइयो ४३औँ मगर सङ्घ दिवस

दमौली। १५ फागुनः मगर सङ्घ स्थापना भएको भूमिमा ४३औँ मगर सङ्घ स्थापना दिवस मनाइएको छ । विसं २०३९ फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार सङ्घको स्थापना भएको थियो । सोही दिनलाई मगर सङ्घले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । तनहुँ देशभरिमा सबैभन्दा धेरै मगरजाति बसोबास गर्ने जिल्लाका