© 2023
काठमाडाैँ । २१३ औँ भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगात्मक महिला कविगोष्ठी आयोजना गरिएको छ ।लायन्स क्लब अफ काठमाडौ होली स्माईल र युराशिया रेयुकाई ११ औँ शाखाले संयुक्त रुपमा उक्त कविगोष्ठी आयोजना गरेको हो । कविगोष्ठीमा ३० भन्दा बढी कविले आ–आफ्ना कविता सुनाउनुभएको थियो । प्रतियोगात्मक महिला कवि गोष्ठीमा अनुश्री आचार्य प्रथम