८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुन तस्करी प्रकरण: होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ । विभागको टोलीले आइतबार बिहान ठमेलको होटल भियनाबाट सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोटरसाईलको ब्रेकशु र दार्हि काट्ने मेसिनको नाममा भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई