© 2023
मकवानपुर : हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिक टन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ । तर करिब २ हप्ता भित्र कोइला आइपुग्ने हेटौँडा सिमेण्ट उद्योगका सहायक