५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हेटौंडामा जमिनमुनि दबिएको गाडीको पार्टपुर्जा फेला

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१६ गैरीगाउँमा १९ दिनअघि जमिनमुनि भासिएको गाडीका पार्टपुर्जा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार खोजीक्रममा गाडीका केही भाग भेटिएका हुन्। वैशाख १९ गते ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी जमिनमा भासिएको थियो। भूगर्भ विभागको सुझावअनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले क्रेन र