४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
परमाणु बम खसेपछि हिरोशिमाको तापक्रम कति थियो ?

एजेन्सी । ६ अगस्ट १९४५, यो मिति संसारले कहिल्यै बिर्सन सक्दैन । शक्ति भएमा मानिस कति निर्दयी हुनसक्छ भन्ने यो दिन संसारले देख्यो । वास्तवमा यही मितिमा अमेरिकाले जापानको हिरोशिमामा परमाणु बम प्रहार गरेको थियो । यो बम यति शक्तिशाली थियो कि यसबाट प्रहार भएकाहरुको हड्डीको खरानी पनि रहेन ।