१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिन्दु राष्ट्र अभियानका लागि राप्रपाले थाल्यो आर्थिक सहयोग संकलन

काठमाडौं । राप्रपाले नेपालले हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग संकलन अभियान थालेको छ । काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दु राष्ट्र अभियानको घोषणा गरेका हुन् । प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले दिएको जानकारीको अनुसार वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना