९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिउँ चितुवा संरक्षणमा मङ्गोलियाको जोड

काठमाडौँ । मङ्गोलियाले हरेक वर्ष अक्टोबर २३ मा मनाइने अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसको पूर्वसन्ध्यामा दुर्लभ हिउँ चितुवाको संरक्षणको महत्वलाई जोड दिएको छ । वल्र्ड वाइड फण्ड फर नेचर मंगोलियाले आयोजना गरेको कार्यक्रम मङ्गोलियाको राजधानी उलान बातोरमा हिउँ चितुवा संरक्षणमा जेड दिएको हो । कार्यक्रममा हिउँ चितुवाका आश्चर्यजनक तस्बिरहरू प्रदर्शन गर्ने

मोरङको उर्लाबारीमा भेटिएको हिउँ चितुवा जावलाखेल चिडियाखानामा ल्याइयो

काठमाडौँ । मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवा सदर चिडिया खाना,जावलाखेल ल्याइएको छ । गत बुधवार मोरङको उर्लाबारी–१ चारघरे