© 2023
काठमाडौं । काठमाडौंको कमलादीस्थित हामा स्टिलमा आगलागी भएको छ । युनिग्लोब कलेजसँगै रहेको हामा स्टिलको भवनमा आगो लागेको हो । कलेजमा भने कुनै असर परेको छैन । स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो । आगलागी नेपाली सेनाको श्री नरसिंहदल गणले अन्य सुरक्षा निकाय, काठमाडौं महानगरपालिकाको दमकल