• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
हस्तमैथुनले फाइदा गर्छ कि बेफाइदा ?

काठमाडौं । संसारभरका वयश्क महिला र पुरुष दुवैले हस्तमैथुन गर्ने गरेका छन् । संसारका धेरै व्यक्तिले जीवनको कुनै न कुनै क्षणमा हस्तमैथुन गर्ने गरेका विभिन्न अध्ययनले देखाएको छ । किशोर अवस्थामा पुगेपछि महिला र पुरुष दुवैले आफ्नो यौन चाहनालाई शान्त पार्न यौनाङ्गमा स्पर्श गरेर आफुलाई नियन्त्रण राख्दछन् । विभिन्न प्रकारका