१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित

काठमाडौँ । प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् । लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भएको हो । लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि माउन्टेन फ्लाइटहरु रद्द भएका छन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । उडानहरू सुचारु नहुँदा विमानस्थलमा