२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गण्डकीका मन्त्री आचार्यलाई हटाइँदै, एमालेलाई सघाएको आरोप

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) लाई सघाएको आरोप लगाउँदै गण्डकी प्रदेश सरकारका एक मन्त्रीलाई हटाउने तयारी गरिएको छ । प्रदेशका ऊर्जा तथा सिँचाइमन्त्री हरिशरण आचार्य मन्त्रीकै हैसियतमा एमालेको प्रचारमा बागलुङलगायतका जिल्लामा समेत सक्रिय रहेको पाइएपछि पार्टी उनलाई उनकै पार्टीको निर्देशनमा हटाइन