© 2023
हजुरआमा शब्द नै प्यारो । बुबाको कुटाई खाएपछि शरण पर्ने काख हजुरआमाको नै हुन्थ्यो । हजुरीको सारी समातेर उहाँको पछाडी पट्टी लुक्न पाउदा बुबाबाट पाईने सजायबाट बचिन्थ्यो उ बेला । कुरा धेरै पहिलेको त हुदै होईन तर आज भोली कति छिट्टै साईनो सम्बन्धहरु परिवर्तन भए हेर्दा हेर्दै आफैलाई छक्क लाग्छ