१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वास्थ्यकर्मीको वाकाथनः महिलाले स्वस्थ रहन हिँड्न जरुरी छ

काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको आयोजनामा काठमाडौँमा टेकुदेखि माईतिघर मण्डलासम्म वाकाथन आयोजना गरिएको छ । वाकाथनले महिलाहरुले घरको काम र व्यवस्थताको कारण स्वस्थ जिवन यापनको लागि समय अभाव हुने हुँदा दैनिक हिँड्न जरुरी भएको र पुरुषको सहभागिता घरको काममा समेत जरुरी भएको सन्देश प्रदान गरेको थियो । नेकपा (एमाले)का