© 2023
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गरेको भन्दै स्वामी पत्रि दास प्रभु 'सुप्रबल जनसेवाश्री' मानपदवीबाट सम्मानित हुनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बैशाख १ गते शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले इस्कोन नेपालका क्षेत्रिय सह संयोजक स्वामी पत्रि दास प्रभुलाई सुप्रबल जनसेवाश्री मानपदवीबाट सम्मानित