१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर

काठमाडौं । बौद्धधर्मनुसार सागा दावा एउटा ठूलो र धेरै महत्वपूर्ण धार्मिक पर्व हो । यो चन्द्र पात्रोनुसार (धावाशिपा) चौथो महिनामा पर्दछ । यो पर्वको अबसरमा स्वयम्भूनाथ परिसरमा बौद्धधर्मावलम्बीहरुको धुईचो लागेको छ । पूर्णीमाको अगाडीको रातभर जाग्राम बस्ने , सुतेर स्वयम्भू परिक्रमा गर्ने , दीन दुखी लाई दान गर्ने गरिन्छ ।