• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
मनाङका किसान स्याउ टिप्न थाले (फोटो फिचर)

हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–८ ताचैस्थित कृषकले स्याउ टिप्दै । विकासे (हाइब्रिड) प्रजातिमध्ये गाला, मेमा, रेड डेलिसियस स्याउ टिपेर बजार पु¥याउँदै । यहाँ उत्पादित स्याउ पोखरा र काठमाडौँ खपत हुने गरेको छ भने बगैँचामा नै रु २३० मा बिक्री गर्ने गरेका छन् । तस्बिर :  नवीन लामिछाने/रासस [caption

गण्डकीमा स्याउखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ,

स्याउखेतीले मनाङको मुहार फेर्दै

मनाङ ।  हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार

बागलुङ अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर

दार्चुलामा स्याउ उत्पादन बढ्दो

दार्चुला । दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड