३० असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरानमा अमेरिकी र इरानद्वारा खाडी राष्ट्रहरुमाथि आक्रमण, स्थिति झनै गम्भीर

काठमाडौं । अमेरिकाले यसै साता इरानसँगको युद्धविराम अन्त्य भएको एकतर्फी घोषणा गरेर इरानमाथि हमला सुरु गरेको छ । अमेरिकाले हिजोदेखि इरानमा तेस्रो चरणको शक्तिशाली बमबारी थालेको छ । गएरातिदेखि इरानमाथि अमेरिकी हमला निरन्तर रहेको छ । अमेरिकी आक्रमणपछि उता इरानले पनि स्टेट अफ हर्मुज बन्द गरिदिएको छ । इरानले घोषित