१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालुवाटारमा बलात्कार पीडितलाई न्‍याय माग्दै धर्ना -फोटो फिचर

काठमाडौँ । ‘अकुपाइ बालुवाटार’ नामक अभियान चलाएर युवाहरुले आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत युवतीलाई न्याय दिनका लागि दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । युवाहरुले स्वतः स्फूर्तरुपमा भेला भई धर्ना दिएका हुन् । पीडित युवतीले बुधबार सामाजिक सञ्जाल टिकटकमा सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले आफूलाई लठ्ठिने चिज