१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्दिरा जोशीको स्वरमा बोल्ड आइटम गीत ‘सेन्सेशन्’ सार्वजनिक

काठमाडौं। नेपाली संगीत पारखीहरूका लागि नयाँ स्वाद पस्कँदै लोकप्रिय गायिका इन्दिरा जोशीको स्वरमा रहेको उत्कृष्ट डान्स नम्बर तथा बोल्ड आइटम गीत 'सेन्सेशन्' सार्वजनिक भएको छ। ‘ट्रिपल ए प्रोडक्सन हाउस’को आधिकारिक युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो रिलिज गरिएको हो। गीतकार मनोज खड्काको शब्द रचना रहेको यस गीतमा गायिका इन्दिरा जोशीलाई गायक